कुलमानको ठाउँमा आएका हितेन्द्रदेव शाक्यले के गरे एक सय दिनमा ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा...

  • १ घण्टा अगाडि
1 2 3 1,551