न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट- २० लाख भन्दा बढी आवेदकको हात खाली

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट