छ लाख नगदसहित भारतीय नागरिक नियन्त्रणमा

सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले आज साँझ रु छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट