माधव पक्षको युवा संघले भन्यो – ओलीकै कारण पार्टीमा समस्या आयो

नेकपा एमालेको माधव नेपाल पक्षको युवा संघले अहिले पार्टीमा देखिएको सबै समस्या अध्यक्ष केपी शर्मा ओलीका कारण निम्तिएको निष्कर्ष निकालेको छ । शुक्रवार एक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नरेशकुमार शाहीले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट