सुदूरपश्चिम प्रदेशमा एमालेलाई थप धक्का- दुई मन्त्रीले दिए राजीनामा

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एमालेका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज रहेका छन्...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट