काठमाडौँ उपत्यकामा मात्र थपिए ६ सय कोरोना संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्। त्यस्तै देशभर २ हजार...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट