देउवालाई पाकिस्तानका प्रधानमन्त्री खानको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै उनले बधाई दिएका हुन् । उनले नेपाल र पाकिस्तानको साझा हितका विषयहरूमा नेपालसँग...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट