गिरिजापुत्री सुजाताले खोजिन् उपप्रधानमन्त्रीसहित परराष्ट्र, तनावमा देउवा

नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर आफूलाई उपप्रधानमन्त्री दिन आग्रह गरेकी छिन् । सभापति देउवाले बिहीवार आफूनिकट नेताहरूलाई सुजातालाई उपप्रधानमन्त्री चाहिएको चर्चा गरेका थिए...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट