को बन्दैछ एकीकृत समाजवादी पार्टीको महासचिव ?

नवगठित नेकपा एकीकृत समाजवादीको पहिलो लक्ष्य मन्त्रिपरिषद् विस्तार रहेको छ । एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा गठित समाजवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा जोड दिँदै गृहकार्य थालेको छ ।  गत असार...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट