पाल्पा पहिरो- एक जनाको मृत्यु, ५ घर बगायो

अविरल वर्षाका कारण गएको पहिरोका कारण पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट