प्रतिनिधिसभा विघटन – फैसला असार २८ गते !

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध परेको रिटको फैसला असार २८ गते आउने भएको छ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट