न्यूनतम साझा कार्यक्रम- नेपालमै कोरोनाको खोप उत्पादन गर्न पहल गरिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट