संवैधानिक इजलासमा सकियो आजको बहस, प्रधानमन्त्रीको कानुन व्यवसायीका लागि अब कति छ समय ?

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । आजको बहस प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ ।  आज वरिष्ठ अधिवक्ता अग्नि खरेल,...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट