पर्सामा चट्याङ लागेर तीनजनाको मृत्यु

पर्सामा चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ। चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुईजना र जिराभवानी गाउँपालिकाका एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँमा भैंसी चराउन गएको बेलामा ५५ वर्षीय रघुवीर यादव,...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट