संवैधानिक इजलास- ओलीलाई प्रधानमन्त्री पदमा बस्ने नैतिक अधिकार छैन

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा आइतबार जारी बहसमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पदमा बस्न...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट