देउवाले भने- मलाई प्रधानमन्त्रीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारहरूसँग गरिएको अन्तरक्रियाका क्रममा यस्तो बताएका हुन् । ‘हामीले बहुमत...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट