डब्ल्यूएचओ प्रमुख टेड्रोसले गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा, के भने ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालका स्वास्थाकर्मीको प्रशंसा गरेका छन् । उनले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका हुन् । ‘जीवनलाई बचाउन...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट