उदयपुरमा खुलेआम विषादी मिसाएको आँप बिक्री हुँदै, स्थानीय बिरामी

जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट