काठमाडौँ उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक, तपाईंको घरमा कहिले आउला ? [तालिकासहित]

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । खानेपानी लिमिटेडका अनुसार अब २ देखि १२ दिनको अन्तरालमा मात्रै घरमा पानी आउनेछ । विशेष कारणले भोलीदेखी मेलम्चीबाट आउने पानी...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट