काठमाडौँ उपत्यकामा बढ्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ६९७ संक्रमित

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट