राजेन्द्र महतोमाथि कड्किए वामदेव – नेपाललाई संविधानविपरित बहुराष्ट्र र बहुराज्य किन बनाउने ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोमाथि कटाक्ष गरेका छन् । उपप्रधानमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्ने क्रममा महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन संचालन...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट