सर्वोच्चको ‘फुलकोर्ट’को निर्णय- नियमावली संशोधन नहुने, अहिलेकै रोस्टरबाट इजलास गठन हुने

संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नहुने भएको छ। शुक्रबार बसेको सर्वोच्च अदालतको ‘फुलकोर्ट बैठक’ले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नहुने निर्णय गरको हो ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको आजको बैठकमा संवैधानिक...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट