मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्नेविरुद्ध एकजुट हुनुपर्ने बेला आएको छ- ईश्वर पोखरेल

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्नेविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । ‘राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट