कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट