जिल्ला प्रशासन कार्यालय काठमाडौँले भन्यो – आवश्यकता भएकालाई स्थानीयस्तरमै खाद्यान्न पुर्याइनेछ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ ।  आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट