एम्बुलेन्सबाटै भागे सात जना भारतीय कोरोना संक्रमित

कैलालीमा सात जना कोरोना संक्रमित भागेका छन्। आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ देखिएका सात जना एम्बुलेन्सबाटै भागेका हुन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका सात जनामा संक्रमण देखिएको थियो।...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट