प्रचण्डको प्रष्टोक्ति: शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न खोजेको होइन

काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न नखोजिएको बताएका छन् ।   बुधबार राजधानीमा आयोजित एक छलफलमा उनले शाकाहारी आन्दोलनले नपुग्ने भन्दै आवेगपूर्ण...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट