सेनाका प्रवक्ता सहायकरथी पौडेललाई जिम्मेवारी सुम्पियो

नेपाली सेनाका प्रवक्तामा नियुक्त सहायकरथी सन्तोषबल्लभ पौडेललाई आजदेखि जिम्मेवारी सुम्पिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा पौडेललाई जिम्मेवारी दिइएको थियो। जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उनले सेना र...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट