बागमती प्रदेश सरकारले बाढीपहिरो पीडितलाई घर बनाइदिने

हेटौंडा- सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ। बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो। बाढीग्रस्त क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट