एपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरू, स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरको भनाई

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता झलनाथ खनालको भारतको एपोलो अस्पतालमा उपचार सुरु भएको छ । उनको स्वास्थ्य अवस्था जटिल नभएको डाक्टरहरुले बताएका छन् । स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट