नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउने न्यायाधीशहरुलाई महाअभियोग लगाउन माग

पूर्वमन्त्रीसमेत रहेका तथा एमाले नेता प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउने न्यायाधीशहरुलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता शाहले यस्तो बताएका हुन् । ‘यो आदेशले नेपाली...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट