प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, आइतवार पुनः बहस हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका  रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।  आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । आज सुरुमा बहस गरेका रिट निवेदक तथा अधिवक्ता सन्तोष...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट