काठमाडौँ उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय

काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा साउन १० गतेसम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो। अबको निशेधाज्ञामा लामो दूरीका सार्वजनिक...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट