बङ्लादेशमा आन्दाेलनकारीले ह्याक गरे सरकारी वेबसाइटहरू

काठमाडाैं । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू ‘द रेजिष्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ । तिनवटै वेबसाइटहरूमा, “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको...

  • ४ महिना अगाडि

ताजा अपडेट