काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक स्वार्थकालागि अमूक धर्म-संस्कृतिको मात्र एकाधिकार थोपरेर द्वन्द ल्याउनखोज्ने तत्वदेखि सतर्क रहनुपर्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा...