राष्ट्रपतिलाई बहुमतको परिक्षण गर्ने अधिकार छैन- अधिवक्ता अर्याल

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि शुक्रबार जारी बहसमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपतिको काम वदनियतपूर्ण देखिएको आरोप लगाएका छन् । उनले संवैधानिक परिषद् र...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट