मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुन्न- कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले यस्तो बताएका...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट