क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरुपयोग गर्ने २० वर्षीय युवक पक्राउ

काठमाडौँ । क्लब हाउसमा प्रहरी अधिकृतहरूको फोटो दुरुपयोग गरेको आरोपमा  भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछाने रहेका...

  • ४ बर्ष s अगाडि