कोशी सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले...

  • ५ महिना अगाडि

ताजा अपडेट