कैद सजाय भएसँगै फरार भए दीपक मनाङे

काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर...

  • २ हप्ता अगाडि

ताजा अपडेट