चितवनमा बालिकाको मृत्युमा राजनीति प्रवेश, कांग्रेसले माग्यो निष्पक्ष छानबिन

काठमाडौं । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटनाबारे आफ्नो ध्यानाकर्षण भएको...

  • ९ महिना अगाडि

ताजा अपडेट