भरतपुर महानगरमा खोला किनाराका भवन भत्काउन सुरु

काठमाडौँ । चितवनको भरतपुर महानगरले खोलाको सिमानामा बनेका घर तथा भवन भत्काउन सुरु गरेको छ । भरतपुर महानगरले खोलाको सिमानाभित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सुचना निकालेको थियो ।...

  • १ महिना अगाडि

ताजा अपडेट