‘नेपाल विशेष सेवा विधेयक’ दफावार छलफलका लागि समितिमा

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रधानमन्त्री तथा...

  • २ बर्ष s अगाडि

ताजा अपडेट