शिक्षकसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सामेल

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँगको वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता जारी राखेका...

  • ६ दिन अगाडि