स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा, ६ करोड २४ लाख बिगो दाबी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६...

  • २ बर्ष s अगाडि

ताजा अपडेट