प्रधानन्यायाधीश जबराको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सम्पत्तिको छानविन हुनुपर्ने माग राख्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिन...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट