कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।  २०७८ कार्तिक २८ गते (आईतबार)  दिउँसो:  देशका प्रदेश  १ का पहाडी  भू-भागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका पहाडी  भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट