प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा आइतबार जारी बहसमा वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । देउवाले बहुमत सांसदको हस्ताक्षरसहित...