काठमाडौं- लैङ्गिक हिंसाविरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय सभाअन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसाविरुद्धका अभियन्ताहरूसँग आइतबार गरेको अन्र्तक्रियामा बोल्दै सरोकारवालाहरूले लैङ्गिक...