माधव नेपालले भन- संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक कदम

काठमाडौं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् । संसद विघटनको सिफरिसपछि प्रतिक्रिया आइतबार दिंदै उनले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने बताएका हुन्...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट